राजनीति

देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले...

पुरा पढ्नुहोस
पाकिस्तानले गर्यो भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

२७ वैशाख, काठमाडौँ पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि...

पुरा पढ्नुहोस
गभर्नर को बनाउने भन्नेमा काँग्रेस र एमालेबीच हानथाप

२६ वैशाख, काठमाडौँ  गत सोमवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरे। एक महिना बित्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको सरकारको बेलुन फुटेको...

पुरा पढ्नुहोस
एनआरएनएमा दलको प्रवेश दुःखद र लज्जास्पद : रास्वपा उपसभापति अर्याल

२६ वैशाख, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद रहेको बताएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल(डीपी)ले सरकारमै रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा छुट्टाछुट्टै एनआरएनए...

पुरा पढ्नुहोस
आइपिएलका सम्पुर्ण खेल स्थगित

२६ वैशाख, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको...

पुरा पढ्नुहोस
भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन

२६ वैशाख, काठमाडौं भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन...

पुरा पढ्नुहोस
भारत-पाकिस्तानबीच मिसाइल हानाहान!

२४ वैशाख, काठमाडौं पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच...

पुरा पढ्नुहोस
३ करोडभन्दा साना आयोजना संघीय बजेटमा नराखिने

  २४ वैशाख, काठमाडौं राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना...

पुरा पढ्नुहोस
शौचालयमा लडेर प्रचण्ड घाइते !

२४ वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि उनको निधारमा चोट लागेको हो। उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा...

पुरा पढ्नुहोस
भारतद्वारा पाकिस्तानमा हवाई आक्रमण, ३० जनाको मृत्यु

पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।  भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई...

पुरा पढ्नुहोस