राजनीति

“उत्कृष्ट पाठक” जनक सीलाई सम्मान

११ वैशाख, दाङ  अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा जनक सीलाई सम्मान गरिएको छ । “उत्कृष्ट पाठक सम्मान-२०८१” द्वारा अध्ययन अभियन्ता एवम् सामाजिक राजनीतिक रुपमा सचेत युवा जनक सीलाई अध्ययन मञ्च दाङद्वारा सम्मान प्रदान गरिएको...

पुरा पढ्नुहोस
आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अन्तरक्रिया सम्पन्न

१० वैशाख, घोराही आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अंतरक्रिया कार्यक्रम घोराहिमा सम्पन्न भएको छ । कम्युनिस्ट आन्दोलनभित्र बढ्दै गएको विचलन र कम्युनिस्ट विचारमाथि भइरहेका पूंजीवादी आक्रमण दुबैका विरुद्ध    सशक्त ढंगले उभिनका लागि लेनिनका...

पुरा पढ्नुहोस
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त !

१० वैशाख, काठमाडौं  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ...

पुरा पढ्नुहोस
उच्च जात विरुद्ध नांगेलीकाे विद्रोह: किन काटिन् दुबै स्तन ?

उत्पीडनको ३५ सय वर्ष लामो इतिहासमा दलित समुदायले विभिन्न कालखण्डमा विभिन्न किसिमका विभेद भोग्दै आएको छ। २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि दलित समुदायले विभेद भोगिरहेकै छ।  गायक शिव परियारका शब्द सापटी...

पुरा पढ्नुहोस
पाँच संसदीय समितिको बैठक बस्दै !

१० वैशाख, काठमाडौं  पाँच संसदीय समितिको बैठक बुधबार बस्दै छ। प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका दुई र एक संयुक्त समितिको बैठक बस्ने तय भएको छ। राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा आज पनि संघीय निजामती सेवाको गठन, सञ्चालन र...

पुरा पढ्नुहोस
किन चाहियो अतिरिक्त सचिव ? – कर्मचारी ट्रेड युनियन

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठक  ९ वैशाख, काठमाडौं  निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता किन परेको भनेर सोधेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

९ वैशाख, काठमाडौं  कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११...

पुरा पढ्नुहोस
‘नेकपा’ स्थापना दिवसमा आज एमालेले विशेष कार्यक्रम गर्ने

९ वैशाख, काठमाडौं   नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न...

पुरा पढ्नुहोस
कम्युनिस्ट नेतृत्वको केरला भारतको पहिलो गरिबीमुक्त राज्य बन्दै

९ वैशाख, काठमाडौं दक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ । घोषणा अनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने...

पुरा पढ्नुहोस
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा !

८ वैशाख, काठमाडौं शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...

पुरा पढ्नुहोस