राजनीति

धरौटीमा थुनामुक्त गर्न माग गर्दै रायमाझीले दिए उच्चमा निवेदन

 २५ पुस, काठमाडौं बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् । रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी...

पुरा पढ्नुहोस
विशेष महाधिवेशन तत्काल रोक्न कांग्रेसको अपिल !

२५ पुस, काठमाडौंनेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले किन बेच्छ मतदाता नामावली..?

२५ पुस, काठमाडौंनिर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १०...

पुरा पढ्नुहोस
एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस् : कानुनमन्त्री सिन्हा

२४ पुस, काठमाडौं कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

 २४ पुस, काठमाडौं गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा ८० हजार सेना परिचालन हुने

२४ पुस, काठमाडौं नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना...

पुरा पढ्नुहोस
६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका !

२४ पुस, काठमाडौं अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र...

पुरा पढ्नुहोस
चुनावी सरकारका सकृयमन्त्री कुलमानकाे राजीनामा

 पौष २३ बुधबारप्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे...

पुरा पढ्नुहोस
गगन थापा भन्छन्रु – विष पिउँछु, पार्टी फुट्न दिन्नँ

 २३ पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र...

पुरा पढ्नुहोस
कांग्रेस : विवादका बीच विशेष महाधिवेशन आह्वान हुँदै

 २३ पुस, काठमाडौं नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका...

पुरा पढ्नुहोस