राजनीति
१४ कात्तिक, काठमाडौंसरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोस१३ कात्तिक, काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक...
पुरा पढ्नुहोस१२ कार्तिक, काठमाडौं सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौंशिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् । बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन...
पुरा पढ्नुहोस१२ कात्तिक, काठमाडौंजेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३...
पुरा पढ्नुहोस११ कात्तिक, बुटवल सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू...
पुरा पढ्नुहोस११ कात्तिक, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि...
पुरा पढ्नुहोस१० कात्तिक, काठमाडौंप्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् ।प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् ।छठ पर्वको मुख्य दिन आज साँझ...
पुरा पढ्नुहोस१० कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच सहकार्यको भावना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। छठको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच सहकार्यको भावना सुदृढ गर्दै समृद्ध, न्यायपूर्ण...
पुरा पढ्नुहोस१० कात्तिक, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले...
पुरा पढ्नुहोस









