राजनीति

वामपन्थी नेता प्रदीप नेपालको निधन

२३ वैशाख, काठमाडौं  वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन...

पुरा पढ्नुहोस
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

  २३ वैशाख, जनकपुरधाम  नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास...

पुरा पढ्नुहोस
संसद् बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

२३ वैशाख, काठमाडौं  संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ। दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल...

पुरा पढ्नुहोस
जादु चलाउन चाहे चल्छ तर चलाउने पक्षमा छैनौं : प्रचण्ड

२२ वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारमा नभएको दाबी गरेका छन्। सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा संचारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले आफूहरूको ध्यान जनतामै...

पुरा पढ्नुहोस
कार्ल मार्क्सले कोरेको विश्वको नयाँ नक्शा

जर्मन दार्शनिक कार्ल मार्क्स जन्मिएको २ सय ६ वर्ष पुगेको छ । उनी जन्मिएको करिब १ सय वर्षपछि सन् १९१७ मा रुसी समाजवादी क्रान्ति सम्पन्न भयो । उनले दिएको विश्व दृष्टिकोणबाट नै संसारभर ठूलाठूला...

पुरा पढ्नुहोस
पुँजीवादले निल्दै गरेको विश्व र मार्क्सवादको बढ्दो अपरिहार्यता

कार्ल हेनरिक मार्क्सको जन्म सन् १८१८ मे ५ तारिखका दिन जर्मनीको ट्रियर शहरमा भएको थियो । उनका पिता एक कानुन व्यवसायी थिए र यहूदी परिवारमा जन्मिएका मार्क्स पछि धर्म परिवर्तन गरेर प्रोटेस्टेन्ट बनेका थिए...

पुरा पढ्नुहोस
संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल

२२ वैशाख, काठमाडौं  संसदमा सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल आरम्भ हुँदैछ। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि...

पुरा पढ्नुहोस
माओवादीले ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्ने

२१ वैशाख, काठमाडौं  माओवादी केन्द्रले २ जेठपछि मध्यपहाडी राजमार्गकेन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । केही दिनअघिमात्रै माओवादीले हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान सकेको...

पुरा पढ्नुहोस
नवनियुक्त सिँचाइ राज्यमन्त्री गर्बुजाले आज शपथ लिने

२१ वैशाख, काठमाडौं नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार शपथ ग्रहण गर्दै छन्। उनलाई बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको...

पुरा पढ्नुहोस
ढुक्क रहनू, हाम्रा सबै नीति सही छन् : प्रधानमन्त्री ओली

२० वैशाख, काठमाडौं  प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई...

पुरा पढ्नुहोस