राजनीति
हाम्रो पुस्ताले नेपाल कृषि प्रधान मुलुक हो, यहाँका ८५ प्रतिशत बढी मानिसहरु कृषि पेशामा निर्भर छन् र नेपालीको मुख्य पेशा कृषि हो भनेर पढे-सुनेको पनि तीन दशक हुनथाल्यो । यी तीन दशकमा देशमा कृषिले...
पुरा पढ्नुहोसबीपीले राणशासन फाल्ने र प्रचण्डले सामन्तवादी राजतन्त्र फाल्ने आन्दोलनको नेतृत्व गरेकाले दुवै युग बदल्ने नेता भएको पुनको भनाइ छ ९ फागुन, झापा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन्...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौँ उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्या समाधानका लागि सरकारी संयन्त्रहरुले नै कानून कार्यान्वयन नगरेको आरोप सांसदहरुले लगाएका छन्। शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले उद्योगधन्दाहरुमा आएको समस्याप्रति...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको माओवादी केन्द्रले मात्रै...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौँ पछिल्लो समयमा चर्चामा रहेको चलचित्र हो ‘लाज शरणम्’। फागुन १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई अदालतले प्रचारप्रसारमा रोक लगाएको छ। केही दिन यता गीतलाई लिएर चलचित्र सर्वत्र चर्चामा थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिस्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौँ हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...
पुरा पढ्नुहोस








