राजनीति
नेपालमा वैदेशिक रोजगारीका लागि युवा पलायनको समस्याका विषयमा निकै चर्चा र परिचर्चा हुने गर्दछ । त्यसका साथसाथै अब युवा विद्यार्थी पलायनको समस्या पनि समानान्तर रुपमा अगाडि आएको छ । शिक्षाका लागि भनेर विदेश जाने...
पुरा पढ्नुहोस९ असोज, चितवन चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित...
पुरा पढ्नुहोसक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो९ असोज, काठमाडौं अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा...
पुरा पढ्नुहोससांकेतिक फोटो९ असोज, काठमाडौं झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका...
पुरा पढ्नुहोस८ असोज, बुटवललुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्।उनीहरूले...
पुरा पढ्नुहोस७ असोज, घाेराही माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी...
पुरा पढ्नुहोस७ असोज, पोखरासहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने...
पुरा पढ्नुहोस७ असोज, पोखराराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् ।...
पुरा पढ्नुहोस७ असोज, काठमाडौँ प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरिएको छ । आइतबार...
पुरा पढ्नुहोस६ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु...
पुरा पढ्नुहोस