मुख्य समाचार

माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ: प्रचण्ड

१६ फागुन, सप्तरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन्। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश...

पुरा पढ्नुहोस
भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन गर्छौं : यादव

१६ फागुन, काठमाडौंजनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन- `नेपाल–जापान सम्बन्ध विकसित हुन थालेको छ´

१६ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्ड्सिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग शुक्रबार...

पुरा पढ्नुहोस
कांग्रेसका सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

१६ फागुन, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ...

पुरा पढ्नुहोस
नाबालिका करणी आरोपमा एकजना पक्राउ

१६ फागुन, गुल्मी गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम पौडेल छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

पुरा पढ्नुहोस
आज ग्याल्पो ल्होसार मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

१६ फागुन, काठमाडौं फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प, एक कैदी घाइते, भोटेकोशीमा पहिरो

१६ फागुन, काठमाडौं सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो। काठमाडौँलगायत आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको...

पुरा पढ्नुहोस
नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै

१६ फागुन, काठमाडौंनेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ । यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन  काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।महाधिवेशनको उदघाटन...

पुरा पढ्नुहोस
प्रहरीले कसरी गरेको थियाे थारमारेमा निहत्था विद्यार्थीहरुकाे क्रुर हत्या ? -रमेश मल्ल

२०५४ पुष,माघतिर हिउदको मौसम चिसै थियो। अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो। भरतसरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं। रात परेपछि गन्तव्यतिर...

पुरा पढ्नुहोस
कुलमानले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ

१५ फागुन, काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट...

पुरा पढ्नुहोस