मुख्य समाचार

आज आठ संसदीय समितिको बैठक बस्दै

३० माघ, काठमाडौं संघीय संसद्का आठवटा समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ। उद्योग...

पुरा पढ्नुहोस
अफगानिस्तानमा आत्मघाती बम विस्फोट,६ जनाको मृत्यु

२९ माघ, कुन्दुजउत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको बम विस्फोटमा कम्तीमा ६ को मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा तलब लिन बैंकबाहिर लाइन बसेका मानिसहरूलाई...

पुरा पढ्नुहोस
युक्रेन कुनै दिन रुसी हुनसक्छ- डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन्।रुससँगको करिब तीन वर्ष लामो युद्धको...

पुरा पढ्नुहोस
सर्वोच्चले अस्वीकार गर्यो पाथीभरा केबलकार निर्माणविरुद्धको रिट !

२९ माघ, काठमाडौं उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा...

पुरा पढ्नुहोस
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

२९ माघ, काठमाडौं काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२९ माघ, काठमाडौँसंघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत...

पुरा पढ्नुहोस
हमासद्वारा बन्धक रिहाइ रोक्ने घोषणा !

२९ माघ, काठमाडौंहमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो ।...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हिमपातको सम्भावना

२९ माघ, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा...

पुरा पढ्नुहोस
ग्रामीण स्वास्थ्यमा ‘अब्बल’ ठहरिएका प्रकाश

दुरदराजमा आहत भोगिरहेका अभावग्रस्त जनका घाउहरुमा मलहम पट्टी गरिरहने निस्वार्थ र उर्जावान् पात्र हुन् प्रकाश घिमिरे । उनी चिटिक्क निजामति ड्रेसमा सजिएर साढे नौ बजे नै बडो उर्जाका साथ फोप्ली स्वास्थ्य चौकी पुग्छन् ।...

पुरा पढ्नुहोस
जनताले सहज सेवा प्राप्त गर्न सकेको अवस्था छैन- अख्तियार प्रमुख राई

२८ माघ, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना...

पुरा पढ्नुहोस