मुख्य समाचार

शोभारामको उपन्यास ‘अटेलिस जोइ’ विमोचन

१० साउन, दाङ लेखक शोभाराम ओलीको नविनतम् कृति `अटेलिस जोइ´ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त उपन्यासको विमोचन शनिबार घोराहीमा रहेको सर्वोदय पुस्तकालयमा गरिएको प्रकाशन गृहले जनाएको छ...

पुरा पढ्नुहोस
आव्हान दाङद्वारा सामाजिक अन्तक्रिया सम्पन्न !

१० साउन, दाङ “हाम्रो आवाज : हाम्रो सन्देश” भन्ने नारासहित घोराहीमा सामाजिक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आव्हान दाङका संयोजक राजेन्द्र खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक विषयमा विभिन्न विद्यालय तथा...

पुरा पढ्नुहोस
एकजना लागूऔषध कारोबारी पक्राउ !

१० साउन, जनकपुरधाम सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी...

पुरा पढ्नुहोस
‘कुलिङ पिरियड’ प्रकरणमा प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

१० साउन, काठमाडाैं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। प्रचण्डले संघीय...

पुरा पढ्नुहोस
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन !

फाइल तस्वीर १० साउन, चितवन नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उgको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं...

पुरा पढ्नुहोस
चन्द्रप्रभा माविका उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

३ साउन, रोल्पा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण जिल्ला...

पुरा पढ्नुहोस
आजको मौसम: केही ठाउँमा भारी वर्षाको सम्भावना, तराई-मधेशमा हावाहुरी   

१० साउन, काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,...

पुरा पढ्नुहोस
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति..?

१० साउनऽ काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

९ साउन, सुर्खेत सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र...

पुरा पढ्नुहोस
३४ वर्ष प्रधानमन्त्री भएका भीमसेन थापाकाे स्मरणमा

थापाहरूको ऐतिहासिक उपस्थिती बि.सं. १२४६ मा डोटीको कांडामालिका राज्यको राजा कालु थापाबाट भएको देखिन्छ । पछि उनका जेठा छोरा पून्याखर पुलाचौर, म्याग्दीका राजा भए, माहिला तारापति ताकम, म्याग्दीका राजा भए, साहिला विरू थापा रूकुमकोटका...

पुरा पढ्नुहोस