मुख्य समाचार

युवतीसँगै होटलमा बसेका युवाको मृत्यु, २ जना पक्राउ

२५ माघ, झापा झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्। युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ। बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा एक व्यवसायीको मृत्यु

२५ माघ, कालीकोट नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ। नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो। दुर्घटनामा परी नरहरिनाथ(५ रुप्सा...

पुरा पढ्नुहोस
युक्रेन जेलमा रहेका दुई नेपालीको उद्धार!

नौ महिनादेखि थिए युक्रेनको कारागारमाबर्लिनस्थित नेपाली दूतावासले कुनै प्रलोभन वा बहानामा युक्रेन प्रवेश नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ ।२४ माघ, काठमाडौं नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको...

पुरा पढ्नुहोस
रविलाई ५४ लाख धरौटीमा छाड्न अदालतको आदेश

२४ माघ, काठमाडौँपूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश भएको छ। साहारा सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी...

पुरा पढ्नुहोस
ओलीसँग वर्षमानको माग- देउवाको गृह जिल्लामा पुल बनाइदिनुस्

२४ माघ, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रमुख सत्तारुढ घटक का‌ंग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले...

पुरा पढ्नुहोस
प्रेम के.सी र सुनिता बुढाको कर्णप्रिय आवाजमा “बाचे भेट मरेखरानी” गीत सार्वजनिक

२४ माघ, प्युठान प्यूठानको गौमुखी गाउँपालिका ४ पूजामा बुवा हिम बहादुर खत्री र आमा दुर्गा कुमारी खत्रीको काखबाट जन्मिएका साथै लामो समयदेखि गीत संगित तथा अभिनयमा सक्रिय रहेका प्रेम के सीको नयाँ गीत “बाचे भेट...

पुरा पढ्नुहोस
गोली लागेर हात्तीको मृत्यु !

२४ माघ, चितवन चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, ३ घाइते

२४ माघ, धनगढीकैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट साइकल पछाडि...

पुरा पढ्नुहोस
हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले शौचालयको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।२४ माघ, धनगढी धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बुधबार राति...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

२४ माघ, काठमाडौंआज पनि नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । आज कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु...

पुरा पढ्नुहोस