मुख्य समाचार
हरेक वर्ष डिसेम्बर १२ मा मनाइने सार्वभौमिक स्वास्थ्य कवरेज दिवस मनाइन्छ । सार्वभौमिक स्वास्थ्य कवरेज भन्नाले सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवाको पहुँच र सुविधा सुनिश्चित गर्नु हो । यसको उद्देश्य मानिसहरूको स्वास्थ्य सुधार गर्दै,...
पुरा पढ्नुहोस१० माघ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र...
पुरा पढ्नुहोस१० माघ, काठमाडौं नेपाल प्रहरीका एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २ महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत...
पुरा पढ्नुहोस१० माम, काठमाडौँहाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा...
पुरा पढ्नुहोस९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् ।पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...
पुरा पढ्नुहोस९ माघ, काठमाडौँसरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ। ४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्याली निकालेर...
पुरा पढ्नुहोस९ माघ, काठमाडौंनेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ८३ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६...
पुरा पढ्नुहोसग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्षएन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक...
पुरा पढ्नुहोस९ माघ, बाँके चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन्। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम...
पुरा पढ्नुहोससमाज विकास क्रमसँगै मानव विकास पनि निरन्तर रूपमा हुने प्रक्रिया हो । वर्तमान विश्वको भौतिक विकास जुन रूपमा भएको छ मानव विकास त्यो भन्दा पनि दोब्बर गतिमा भइरहेको छ । यो कुरा हामीले महशुस...
पुरा पढ्नुहोस