मुख्य समाचार
५ माघ, काठमाडौं भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय...
पुरा पढ्नुहोसअमेरिकी साम्राज्यवादले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको हो भन्दै देशव्यापी अभियान चलाउने, रवि लामिछाने सहकारी ठग हुन् भनेर चित्रबहादुर केसी दिनरात चिच्याउने, तिनै रवि लामिछानेलाई काँधमा बोकेर मोर्चाबन्दी गर्ने सैद्धान्तिक, राजनीतिक आधार के हो ?...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ। मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा...
पुरा पढ्नुहोस५ माघ, बुटवललुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको हो...
पुरा पढ्नुहोसपूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं यू- १९ महिला टी- २० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ। फेब्रुअरी २ सम्म मलेसियामा चल्ने यू-१९ महिला टी-२० विश्वकपमार्फत पहिलो सहभागिता जनाउन लागेको हो। पहिलो खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ। नेपालले बंगलादेशसँगको पहिलो...
पुरा पढ्नुहोस४ माघ, प्यूठानसरुमारानी गाउँपालिका-२ दर्भानमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छ्न । बिहिवार सरुमारानी गाउँपालिका-२ दरभानमा फोहोर फाल्ने डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा दुई जनालाई...
पुरा पढ्नुहोसपाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले...
पुरा पढ्नुहोसमाघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।कोशी प्रदेश– आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ...
पुरा पढ्नुहोस४ माघ, काठमाडौं विपक्षी दलको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ। संसद्को हिउँदे...
पुरा पढ्नुहोस