मुख्य समाचार

१२ सय नेपाली केरूङमा अलपत्र, स्वदेश फर्काउन कुटनीतिक पहल

 १ साउन, रसुवागत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई...

पुरा पढ्नुहोस
खुकुरी प्रहारबाट एक युवती गम्भीर घाइते, प्रहार गर्ने व्यक्ति पक्राउ

१ साउन, काभ्रेपलाञ्चोकरामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको...

पुरा पढ्नुहोस
आजको मौसम: केही ठाउँमा भारी वर्षाको सम्भावना

१ साउन, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो...

पुरा पढ्नुहोस
फरार प्रतिवादी २९ वर्षपछि पक्राउ !

१ साउन, तनहुँकर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शाहीलाई २९ वर्ष तीन...

पुरा पढ्नुहोस
आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन !

१ साउन, काठमाडौं सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन...

पुरा पढ्नुहोस
पेस्तोलसहित दुई जना पक्राउ !

३२ असार, विराटनगरमोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।हतियार लुकाएको आरोपमा जहदा–४ का...

पुरा पढ्नुहोस
कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

 ३२ असार, जनकपुरधामसिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।दिउँसो पौने...

पुरा पढ्नुहोस
अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

३२ असार, चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार...

पुरा पढ्नुहोस
आज यी भूगोलमा भारी वर्षाको सम्भावना

३२ असार, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको केही स्थानहरूमा...

पुरा पढ्नुहोस
करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान  विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...

पुरा पढ्नुहोस