मुख्य समाचार

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेट

३१ भदौ, काठमाडौँ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले  प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र...

पुरा पढ्नुहोस
कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी आए सम्पर्कमा

३१ भदौ, काठमाडौँ जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन्। विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी...

पुरा पढ्नुहोस
भारतमा भएको गाडी दुर्घटनामा ४ नेपालीको मृत्यु, २ जना घाइते

३१ भदौ, काठमाडौं भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६...

पुरा पढ्नुहोस
सेवासुविधा लिन्नँ भन्ने मन्त्रीले कुनैबेला अकुत सम्पत्ति कमाएको हुनसक्छ: विप्लव

  ३१ भदौ, काठमाडौं सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरे । मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा अधिक बल प्रयोग छानबिन पहिलो प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

३० भदौ, काठमाडौँ गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने...

पुरा पढ्नुहोस
कुनै सुविधा लिन्नँ, मेरो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्छु : मन्त्री घिसिङ

  ३० भदौ, काठमाडौं नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

    ३० भदौ, काठमाडौं नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।   मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै,...

पुरा पढ्नुहोस
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

३० भदौ, काठमाडौं नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रप्रभामा कविता प्रतियोगिता: सरिता बिक प्रथम

  ३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
मन्त्रीहरुको शपथ साढे ११ बजे !

३० भदौ, काठमाडौं सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ...

पुरा पढ्नुहोस