मुख्य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  ४ वैशाख, काठमाडौं  आज पनि अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम...

पुरा पढ्नुहोस
चार ठेकेदार कम्पनी कालोसूचीमा !

४ वैशाख, काठमाडौं  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तीन कम्पनीलाई डेड वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीहरुमा छिरिङ लामा डोङ...

पुरा पढ्नुहोस
उपेन्द्र यादव भन्छन् : राजतन्त्र ब्युँताउने कुरा दिवास्वप्न मात्रै हो

३ चैत, जलेश्वर  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउने कुरा दिवास्वप्न हुने बताएका छन्। जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
लुम्बिनीका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री, ४ जना पक्राउ

३ वैशाख, बुटवल लुम्बिनी प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री हुने गरेको खुलेको छ । नक्कली लाइसेन्स बिक्रीमा संलग्न भएको आरोपमा तीनजना कर्मचारी र एक व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई...

पुरा पढ्नुहोस
पूर्व उपराष्ट्रपति पुन प्यूठान आउँदै !

३ चैत, प्यूठान  पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन (पासाङ) प्यूठान आउने भएका छन् । पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्युठानको नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका हुन् । माओवादी...

पुरा पढ्नुहोस
विश्वकप एशिया छनोटमा आज नेपाल र हङकङ भिड्दै

  ३ चैत, काठमाडौं   १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ। यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

३ चैत, गुल्मी  गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
‘शिक्षक आन्दोलन रोकिँदैन, अझ सशक्त पार्छौँ’- महासंघ

३ चैत, काठमाडौं  शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
शिक्षकका माग वार्ताबाट समाधान गर्नू : मानव अधिकार आयोग

२ वैशाख, काठमाडौं  राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा ७ जनाको मृत्यु !

२ वैशाख, काठमाडौं  छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार...

पुरा पढ्नुहोस