मुख्य समाचार

झापामा एक व्यक्तिको हत्या !

२६ भदौ, झापा झापामा एक व्यक्तिको हत्या भएको छ। मेचीनगर-७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा श्रीमती...

पुरा पढ्नुहोस
राष्ट्र हितका लागि काम गर्न तयार छु : सुशीला कार्की

फाइल फोटो २६ भदौ, काठमाडौं नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले...

पुरा पढ्नुहोस
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता हुँदै

२६ भदौ, काठमाडौं अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले...

पुरा पढ्नुहोस
गंगा दाहालको घरमा पनि एउटा शव भेटियो

२५ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो । ललितपुरका एसपी...

पुरा पढ्नुहोस
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा एक महिलाको शव भेटियो

२५ भदौ, पोखरा आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार...

पुरा पढ्नुहोस
विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह

  २५ भदौ, काठमाडौं काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना...

पुरा पढ्नुहोस
नेपाल काठमाडौं मात्रै होइन: हर्क साम्पाङ

२५ भदौ, काठमाडौं धरानका उप-महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै...

पुरा पढ्नुहोस
लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा!

२५ भदौ, काठमाडौं नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ। नेपाली सेनाका अनुसार काठमाडौँ...

पुरा पढ्नुहोस
रवि लामिछाने कारागार मुक्त !

  २४ भदौ, काठमाडौं जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई...

पुरा पढ्नुहोस
जेनजीबाट कुटिए देउवा दम्पती !

२४ भदौ, काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद्...

पुरा पढ्नुहोस