मुख्य समाचार

पहाडी जिल्लामा आज होली मनाइँदै, सार्वजनिक बिदा

२९ फागुन, काठमाडौं रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन...

पुरा पढ्नुहोस
मोटरसाइकल र बस ठोक्किँदा युवक गम्भीर घाइते

२७ फागुन, प्युठान माण्डवी गाउँपालिका–३, जस्पुरबाट बिजुवारतर्फ जाँदै गरेको ना. ६४ प. ७६६ नम्बरको मोटरसाइकल पोखराबाट स्वर्गद्वारी जाँदै गरेको ग १ ख ८२६७ नम्बरको बससँग ठोक्किँदा १८ वर्षीय मोटरसाइकल चालक दीपेश वली गम्भीर घाइते भएका...

पुरा पढ्नुहोस
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ- सिटौला

२८ फागुन, काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् । ‘१५/२० हजार मान्छे सडकमा...

पुरा पढ्नुहोस
जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

२८ फागुन, काठमाडौँ  नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिँदै जनआन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२८ फागुन, काठमाडौं  प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१  प्रस्तुत...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले आज नामिबियासँग खेल्दै

२८ फागुन, काठमाडौं  युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्।  नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। ...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुषको शव फेला !

२८ फागुन, गुल्मी गुल्मीमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
विश्वकै प्रदूषित देशको सूचीमा नेपाल दोस्रो स्थानमा

२८ फागुन, काठमाडौं काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज...

पुरा पढ्नुहोस
हराएका पुरुष जङ्गलमा मृत फेला

२८ फागुन, काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा  मंगलबार तारकेश्वर नगरपालिका–३  पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला...

पुरा पढ्नुहोस
राजतन्त्रका अँध्यारा रहस्यहरू: घोटाला, अपराध र अनियमितता

नेपालमा फेरि राजतन्त्र फर्किएपछि देशमा रातारात चमत्कारी परिवर्तन हुनेछ भन्ने धारणा राख्नेहरूले सडकमा चटक सुरू भएको छ। नेपालमा २४० वर्षसम्म राजतन्त्र रहँदा के अवस्था थियो? जनताका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आधारभूत पूर्वाधार कति उपलब्ध...

पुरा पढ्नुहोस