मुख्य समाचार

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको फैसला

२९ पुस, धनगढी कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद...

पुरा पढ्नुहोस
सेयर बजारमा केहि सुधार, ७ अर्बको कारोबार

  २९ पुस, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो । मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा...

पुरा पढ्नुहोस
ग्याँस सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु

२९ पुस, दाङ ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्याँस सिलिन्डर विष्फोटमा परी मृत्यु भएको हो । मृत्यु हुने...

पुरा पढ्नुहोस
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

२९ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत २९ कात्तिकमा नेकपा...

पुरा पढ्नुहोस
ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने   

२९ पुस, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

२९ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

पुरा पढ्नुहोस
के छ गगनले पेस गरेको विषेश दस्तावेजमा..?

२८ पुस, काठमाडौँ कांग्रेस विशेष महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्। आइतबारदेखि जारी महाधिवेशनको दोश्रो दिन आज बिहानदेखि बन्दसत्र चलिरहेको छ। महामन्त्री थापाले बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश...

पुरा पढ्नुहोस
शशांक कोइरालाले भने – ‘मिल्नका लागि प्रयास हुँदैछ’

२८ पुस, काठमाडौं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मिल्नका लागि प्रयास हुँदैछ,’ कोइरालाले...

पुरा पढ्नुहोस
पर्यटन प्रवर्द्धनकाे पर्खाइमा गाैमुखी !

  गौमुखी गाउँपालिकाको स्थापना २०७३ साल फागुन २७ गते भएको थियो। यो गाउँपालिका १३९.०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस पालिका भित्र अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट र लिवाङको पर्दछन्। समुद्र सतह देखी न्यूनतम...

पुरा पढ्नुहोस
बाबुको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

२८ पुस, प्युठान मल्लरानी गाउँपालिका वडा नं. ५ निवासी हाल घोराही उपमहानगरपालिका वडा नं. १७ मा बसोबास गर्दै आएका स्वर्गीय जितबहादुर कसेराका नाती तथा स्वर्गीय एकबहादुर कसेराका छोरा सन्तोषकुमार रसालीले आफ्नो बाबु स्वर्गीय एकबहादुर कसेराको...

पुरा पढ्नुहोस