मुख्य समाचार

तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

१८ चैत, काठमाडौँ संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको...

पुरा पढ्नुहोस
मुस्लिम समुदायले इद मनाउँदै, आज सरकारले दियो सार्वजनिक बिदा

१८ चैत, काठमाडौं आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदैछन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ...

पुरा पढ्नुहोस
“अस्वस्थ गर्भधान”(कविता)

कसरी भन्न सक्छु र जननी तिमीलाई यो सबै तिम्रो दोष भनेर यहि नेपाली भुमिमा तिमीले जन्मदिएकी थियौ बुद्ध अरनिको भृकुटी पृथ्वी भिमसेन अमर भक्तीको उनै आमाको गर्भमा जन्मिएछ्न सत्य र न्यायका बिपक्षी घुसखोरी ईर्श्यालु बुद्धिभ्रष्टहरु गिद्द स्याल र व्वासाहरु तिम्रो दोष होईन जननी यहाँ अस्वस्थ...

पुरा पढ्नुहोस
त्रिविको स्ववियु निर्वाचन आज हुँदै!

१८ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस
प्युठानमा आगलागीबाट घर जलेर नष्ट !

१७ चैत, प्युठान प्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो । उक्त आगलागीबाट...

पुरा पढ्नुहोस
राजावादीको अराजकतालाई प्रधानमन्त्रीबाटै मलजल भयो: माओवादी

१७ चैत, काठमाडौं ।   नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित!

१७ चैत, काठमाडौं प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट...

पुरा पढ्नुहोस
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

१७ चैत, काठमाडौं गत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य...

पुरा पढ्नुहोस
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश

१७ चैत, काठमाडौं सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि...

पुरा पढ्नुहोस
त्रिविका उपकुलपतिले दिए राजीनामा !

१७ चैत, काठमाठौं  त्रिभुवन विश्वविद्यालयका उपुलपति केशरजंग बरालले राजीनामा दएिका छन्।  चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका हुन्। उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन...

पुरा पढ्नुहोस