मुख्य समाचार
१२ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्। सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल...
पुरा पढ्नुहोस१२ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ड आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट...
पुरा पढ्नुहोसलेनिन कुनै व्यक्तिलाई चिनाउने एउटा संकेत मात्र होइन । बरु सिंगै विचारको प्रतीक हो । लेनिन माक्र्सवादको रक्षा, प्रयोग र विकासको अर्को नाम हो । यो अक्टुबर क्रान्तिको पर्यायवाची नाम हो, जसको अगुवाईमा पहिलोपटक...
पुरा पढ्नुहोसइजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो। सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ...
पुरा पढ्नुहोस१२ मंसिर,काठमाडौं कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्। पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंंगलबार बेलुकी काठमाडौं फर्किएका हुन्। सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय...
पुरा पढ्नुहोस१२ मंसिर, काठमाडौं पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु लागेको...
पुरा पढ्नुहोस१२ मंसिर, काठमाडौं निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं सातौं सामाजिक सुरक्षा दिवस मंगलबार मनाइँदैछ। सामाजिक सुरक्षा कोषका अनुसार हाल १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन्, जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४९१ जना छन्। वैदेशिक रोजगारीतर्फ...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं पश्चिमी वायुको प्रभावका कारण हाल देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप...
पुरा पढ्नुहोस









