मुख्य समाचार

रुसको शरणमा पुगे सिरियाबाट भागेका राष्ट्रपति असद

२४ मंसिर, काठमाडौं  सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन्। सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्। असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको...

पुरा पढ्नुहोस
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर, काठमाडौं भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास...

पुरा पढ्नुहोस
लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको छ।  हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछि लुम्बिनी ८ विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो। लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम...

पुरा पढ्नुहोस
एक करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

२३ मंसिर, काठमाडौं कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा  इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
एनपीएल: आज सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुने

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते...

पुरा पढ्नुहोस
आज अपराजित जनकपुरको सामना गर्दै लुम्बिनी

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदै छ। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ। पहिलो खेल बिहान ९...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ...

पुरा पढ्नुहोस
आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२३ मंसिर, काठमाडौं  जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो...

पुरा पढ्नुहोस
काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

२२ मंसिर, काभ्रे भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो...

पुरा पढ्नुहोस
महासंघकाे चुनावी रस्साकस्की: अध्यक्षमा ५ जनाकाे उम्मेदवारी, महासचिवमा जन्मदेवसहित ३ जना भिड्ने

२२ मंसिर, काठमाडौं यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी...

पुरा पढ्नुहोस