मुख्य समाचार
५ भदौ, काठमाडाैँकेन्द्रीय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै २०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । जबकि २०६६-६७ मा गरिएको तेस्रो सर्वेक्षण अनुसार २५.१६ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए ।२०७९ मा...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँसरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ आएको ६ वर्षपछि मात्र सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौँघरेलु टोली नेपाल एक खेल अगावै बीस वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगालादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बंगालादेशले श्रीलंकाविरुद्ध...
पुरा पढ्नुहोस४ भदौ, दाङनेपाल पत्रकार महासंघ दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । केन्द्रको औपचारिक उद्घाटन मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले गरेका छन् । पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको...
पुरा पढ्नुहोस४ भदाै, बुटवल बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर भएको...
पुरा पढ्नुहोस४ भदौ, सुर्खेतसुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौंआइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ। नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो। अमेरिकाले प्रस्तुत गरेको २...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया...
पुरा पढ्नुहोसनेतृत्व शक्ति होइन जिम्मेवारी हो, गन्तव्य होइन यात्रा हो’ भन्ने रविना महर्जनले छोटो समयमै सफल युवा प्रधानाध्यापकको छवि बनाएकी छिन् । महिला त्यसमाथि कच्चा उमेर भन्दै हिजो क्षमतामाथि प्रश्न गर्नेहरू अहिले उनको प्रशंसा गर्न...
पुरा पढ्नुहोस