मुख्य समाचार
१ भदौ , सोलुखुम्बु सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको...
पुरा पढ्नुहोस३२ साउन, सोलुखुम्बुसोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो...
पुरा पढ्नुहोस३२ साउन, काठमाडौंभक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौंको कपन बस्ने उत्तम कोइराला रहेको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए। ६५ वर्षीय कोइरालाको शव त्रिवि शिक्षण...
पुरा पढ्नुहोस३२ साउन, काठमाडौंगृह मन्त्रालयले यातायात सार्वजनिक सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ। सार्वजनिक सवारी साधनमा सीसीटीभी र ट्रान्सपोण्डरको समेत व्यवस्था गर्न मन्त्रालयले बिहीबार...
पुरा पढ्नुहोस३२ साउन, धनगढी डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको...
पुरा पढ्नुहोस३२ साउन, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौँप्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौँविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा खुशी हुनेहरुको जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन्। बिहीवार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन्। उनले नेपालमा...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौंमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको उनले बताए । स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले केही...
पुरा पढ्नुहोस