मुख्य समाचार
६ असोज, काठमाडौं नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि...
पुरा पढ्नुहोस५ असोज, काठमाडौँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री नेकपा एमालेले बनाउन सक्नुपर्ने बताएकी छन्। शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले नेकपा एमाले मुलुकको निर्णायक...
पुरा पढ्नुहोस५ असोज, घोराही दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिबार साँझ ५ बजे आगलागी हुँदा वर्कसप सबै जलेर नष्ट भएको छ । घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुल्ला गरेको हो । अक्सनमा सहभागी...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलालाई नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन्। क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा शुक्रबार उनले राजनीतिक तथा अन्य क्षेत्रमा पनि नेतृत्वमा पुग्न महिलका लागि धेरै चुनौती...
पुरा पढ्नुहोस५ असोज, बेरुत लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ। हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं नासा र स्पेस एक्सले अर्को साता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने भएका छन्। नासा र स्पेसएक्सले यही सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोस४ असोज, काठमाडौँ छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...
पुरा पढ्नुहोस४ असोज, काठमाडौँ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। आगामी बिहीवारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया...
पुरा पढ्नुहोस









