मुख्य समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

२ असार, काठमाडौंसिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।दंगाली जेठ ३२ गते...

पुरा पढ्नुहोस
लेनिन स्मृति शतवार्षिकी समितिकाे संयाेजकमा प्रमाेद

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

 १, काठमाडौंनेपाल आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिँएको थियो ।...

पुरा पढ्नुहोस
अमेरिका विश्वकपको सुपर ८ मा, बाहिरियो पाकिस्तान

१ असार, काठमाडौंअमेरिका आईसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल...

पुरा पढ्नुहोस
नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाले दियो १ सय १६ रनको लक्ष्य

१ असार, काठमाडौँटी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय...

पुरा पढ्नुहोस
गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

३२ जेठ, बारारामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए ।बाराको...

पुरा पढ्नुहोस
क्याम्पस प्रमुखमाथि गोली प्रहार

३२ जेठ, बाराबाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ। बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा...

पुरा पढ्नुहोस
गर्भावस्थामा यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?

गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ...

पुरा पढ्नुहोस
तिर्थयात्रु बाेकेकाे बस दुर्घटना

३२ जेठ, प्युठान प्युठानमा तिर्थयात्रु बोकेको बस दुर्घटना भएको छ । भारतीय तिर्थयात्रु बाेकेर प्युठानकाे स्वर्गद्वारी जाँदै गरेकाे बस गर्जेनी नजिकै दुर्घटनामा परेकाे हो। झण्डै ५० जना यात्रु बाेकेकाे उक्त यात्रुबाहक बस सडकबाट नालामा खस्दा केही यात्रु...

पुरा पढ्नुहोस
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, २ घाइते

३२ जेठ, काठमाडौंजिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ।दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ...

पुरा पढ्नुहोस