मुख्य समाचार
३१ जेठ, पाल्पापाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...
पुरा पढ्नुहोस३० जेठ, प्युठान एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा प्यूठानका दुईवटा स्थानीय तहमा माटाे परिक्षण गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४...
पुरा पढ्नुहोस३० जेठ, काठमाडौं नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रश्न...
पुरा पढ्नुहोस३० जेठ,जनकपुरधाममहोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बोक्सी आरोपमा आफूमाथि कुटपीट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित...
पुरा पढ्नुहोस३० जेठ, काठमाडौंकोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुन प्रवेश भइसकेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।...
पुरा पढ्नुहोस३० जेठ, काठमाडौंआइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल...
पुरा पढ्नुहोस३० जेठ, काठमाडौंआइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु...
पुरा पढ्नुहोस३० जेठ, फ्लोरिडापाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा क्यानडालाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । समूह ए मा रहेको पाकिस्तानले २ अंक जोड्दै सुपर ८ को सम्भावना कायम राखेको छ । १०७...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौं विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र श्रेष्ठको इजलासले...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंनेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु–...
पुरा पढ्नुहोस