मुख्य समाचार

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै

२१ जेठ, काठमाडौं नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ‘सरकारमा जाने भन्ने...

पुरा पढ्नुहोस
सुनकोशीबाट हटाइयाे प्लास्टिकजन्य फाेहाेरमैला

क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि...

पुरा पढ्नुहोस
टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

२० जेठ, काठमाडौंआइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा...

पुरा पढ्नुहोस
हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराहीदाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।  उनको परिवारमा...

पुरा पढ्नुहोस
गाेदावरीकाे टाेलटाेलमा अभिभावक जागरण कार्यक्रम

२० जेठ, दाङ घोराही उपमहानगरपालिका वडा नं १३ बडहरामा अवस्थित गोदावरी स्कुलले आहार-विहार र आचार-विचार शुद्धीकरणको लागि टोलटोलमा गोदावरी नामक गाउँ घर ब्युझाउने कार्यक्रमको दोस्रो संस्करण सञ्चालनमा ल्याएकाे छ । शनिबार घोराही १० अर्घुमा साे...

पुरा पढ्नुहोस
खेलकुदमा नेपालले धेरै प्रगति गरिसक्यो : वाग्ले

१९ जेठ, दमौलीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन्। तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उनले...

पुरा पढ्नुहोस
यार्सा टिप्न गएका दुई जनाको मृत्यु, एक सिकिस्त

१९ जेठ, मुगुयार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र...

पुरा पढ्नुहोस
ढुङ्गाले लागेर महिलाको मृत्यु

१९ जेठ, रुकुमपश्चिमरुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...

पुरा पढ्नुहोस
विपन्न विद्यार्थीलाई कालिमाटीले दियाे शैक्षिक सामाग्री

सल्यानकाे कालिमाटी गाउँपालिकाले विपन्न र असहाय विद्यार्थीहरु निशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । पालिका भित्र रहेका सबै विद्यालयका अनाथ, असहाय र अति विपन्न वर्गका विद्यार्थीहरु छनाेट गरी सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
१५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन

१९ जेठ, काठमाडौंआवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करिब १५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ। ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा खरिद गरिएका कागज,...

पुरा पढ्नुहोस