मुख्य समाचार

बेथिति सुधार्न संघीय सरकारलाई बालेनकाे चुनाैति: कि काम गर, कि गर्न देऊ

११ जेठ, काठमाडौँकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...

पुरा पढ्नुहोस
यत्ति गरे हुँदैन हृदयघात, लाग्दैन अन्य राेग पनि

  “बाँदर कहिल्यै बिरामी हुँदैन जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ”, बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिन्जद्वारा अत्याधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर...

पुरा पढ्नुहोस
“मनाेज स्मृति” कपकाे उपाधि बिएफएललाई

अटल युवा क्लबद्वारा आयाेजित गरेकाे 5A SIDE फुटसल कपकाे उपाधि बिएफएलले जितेकाे छ । घाेराही १२ रमनास्थित साे क्लबकाे आफ्नै खेलखुद मैदानमा मंगलबारदेखि जारी साे फुटसल प्रतियोगितामा सहभागी १८ टिममध्य बि.एफ.एल र धाेडेनी हरियाेबीच फाइनल...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक आज बस्दै,यस्तो छ कार्यसूची

११ जेठ, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दै छ ।आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित...

पुरा पढ्नुहोस
१३२ केभीको उनाएचौर सबस्टेसन अन्तिम चरणमा

११ जेठ, गुल्मीगुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुंगा नगरपालिका–७, उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सबस्टेसनसम्म आवश्यक...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा सामान्यदेखि मध्यम वर्षा

११ जेठ, काठमाडौंदेशका पहाडी भूभागका थोरै स्थानमा  शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। दिउँसो...

पुरा पढ्नुहोस
केमिकल फ्याक्ट्रीमा आगलागी, ८ जनाको मृत्यु

११ जेठ, काठमाडौंभारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...

पुरा पढ्नुहोस
लुम्बिनीलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्य बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री

१० जेठ, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्। बिहीवार २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

१० जेठ, बर्दिया   बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती

१० जेठ, खोटाङकिराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली)...

पुरा पढ्नुहोस