मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

३ जेठ, काठमाडौँसङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित...

पुरा पढ्नुहोस
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

३ जेठ, काठमाडौं देशका विभिन्न स्थानमा बिहीबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी...

पुरा पढ्नुहोस
क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

२ जेठ, काठमाडौंनेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

२ जेठ, काठमाडौंक्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा साफाइ पाएका छन् ।उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई...

पुरा पढ्नुहोस
दीपेन्द्रसिंह ऐरी टी–२० वरीयतामा शीर्ष १० मा

२ जेठ, काठमाडौनेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले...

पुरा पढ्नुहोस
सन्दीपको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला आउने, सुरक्षा व्यवस्थामा कडाइ

२ जेठ, काठमाडौंसन्दीप लामिछानेको मुद्दामा गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन्। उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता

२ जेठ, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा छलफल गर्न सभामुख घिमिरे...

पुरा पढ्नुहोस
सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिको प्रदर्शन, केही पक्राउ

२ जेठ, काठमाडौंसरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका वडा...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

२ जेठ, दाङदाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

१ जेठ, काठमाडौं  स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका...

पुरा पढ्नुहोस