मुख्य समाचार
५ असार, काठमाडौंपूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा...
पुरा पढ्नुहोस४ असार, काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन्। बुधवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक सेवा प्रसारण...
पुरा पढ्नुहोस४ असार, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ। अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको...
पुरा पढ्नुहोस४ असार, सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा(२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन्। ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान क्षतविक्षत अवस्थामा...
पुरा पढ्नुहोस४ असार, काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो। चालु आवमा बेरुजुलाई शून्यमा कायम गर्न...
पुरा पढ्नुहोस४ असार, काठमाडौं उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ अमलचौरीमा दुईजना मृत फेला परेका छन्। अमलचौरीका २७ वर्षीय रवीन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मञ्जुको शव गाउँकै बाटोमा र...
पुरा पढ्नुहोस४ असार, घोराहीसंघीय बजेटबाट दाङमा सडक स्तरोन्नतिदेखि पुल पुलेसाका लागि बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रम समेटिएको रातो कितावमा पुल पुलेसा र सडकका लागि विभिन्न शीर्षकमा बजेट...
पुरा पढ्नुहोस३ असार, स्याङ्जास्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रडले कुटपिट गरेका छन् । नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले...
पुरा पढ्नुहोस३ असार, काठमाडौँ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ‘सांसद हुँ’ भन्न लाज लागेको टिप्पणी गरेका छन्। मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले उक्त टिप्पणी गरेका हुन्। रास्वपाका कारण यस्तो अवस्था आएको...
पुरा पढ्नुहोस३ असार, काठमाडौं सोमबार फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भई पछि सकुशल उद्धार गरिएका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहान उनले भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै पुगेर लेखकसँग भेट गरेका हुन् ।गृहमन्त्रीसमक्ष पनि...
पुरा पढ्नुहोस