मुख्य समाचार

मौसम पूर्वानुमान: तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्ने

२१ बैशाख, काठमाडौं  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको...

पुरा पढ्नुहोस
भेलुबाजेको रहस्यमय निधन

२० बैशाख, प्युठान प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका मिनबहादुर बुढा मगरको आज दुखद निधन भएको छ। उनी हाँस्य टेलिश्रृङ्खलाहरूमा भेलुबाजेले चर्चित थिए । उनकाे आज जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
देशभर ४३६ स्थानमा आगलागी, विकराल बन्दै वायु प्रदूषण

२० वैशाख, काठमाडौँ  देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...

पुरा पढ्नुहोस
कोरियाको सेवा क्षेत्रमा जानको लागि ३ हजार ५२८ जनाको आवेदन

२० वैशाख, काठमाडौं  कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेका ३ हजार ५२८ जनाले रोस्टर परिवर्तन गर्न आवेदन दिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरूले...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठक आज बस्दै

२० बैशाख, काठमाडौं मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ। गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको...

पुरा पढ्नुहोस
आगलागीबाट टेलिकमको टावरमा क्षति

२० बैशाख, गुल्मी गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...

पुरा पढ्नुहोस
उच्च गर्मीको कारण बुटवलका विद्यालय २ दिन बन्द

२० वैशाख,बुटवल बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको...

पुरा पढ्नुहोस
आजको मौसम : कहाँ-कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?

२० बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

पुरा पढ्नुहोस
टी-२० शृङ्खला : नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

२० बैशाख, काठमाडौँ नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’...

पुरा पढ्नुहोस
मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी, घर गोठ जलेर नष्ट

१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...

पुरा पढ्नुहोस