मुख्य समाचार

प्युठानको बुढादेबी बजारमा बाढी पस्दा १२ घर डुबानमा

१६ साउन, प्युठान प्युठानको प्युठान नगरपालिका- १०, मा अवस्थित बुढादेबी बजार सहितको बस्ती डुबानमा परेको छ। भुस्बाङ खोलामा आएको बाढी बस्तिमा छिर्दा बजार क्षेत्र दुबानमा परेको हो। स्थानीयका अनुसार अहिलेसम्म पुरानो गाबिस भबन सहित १२ घर डुबानमा...

पुरा पढ्नुहोस
घोराही-तुलसीपुर सडक डिपिआर स्वीकृतका लागि पठाइयो भारत

१६ साउन, घोराही दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिव एक बर्षपछि डिपिआर स्वीकृतका लागि भारत पाठइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतीका लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदुतावासमार्फत भारत सरकार...

पुरा पढ्नुहोस
भारतको केरलामा पहिराेमा परी ९३ जनाको मृत्यु

१६ साउन, काठमाडौं भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्। केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा...

पुरा पढ्नुहोस
लोकसेवाले मागेको ४६ पदमा परेन दरखास्त..

१६ साउन, काठमाडौं आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले मागेको ४६ पदमा दरखास्त नै परेन। सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि...

पुरा पढ्नुहोस
छुरा प्रहार गरी युवकको हत्या

१६ साउन, विराटनगर मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । उनीमाथि...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध..

१६ साउन, काठमाडौं देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम

१५ साउन, काठमाडौँ पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्। राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन्। हिट्स तीनमा...

पुरा पढ्नुहोस
गाेविन्दको तीज संग्रह `बरिलै बरिलै´ सार्वजनिक, सांगीतिक क्षेत्रमा झुमिरहेका गोविन्द काे हुन..?

गाेविन्द विश्वकर्मा “अनेक”काे नयाँ तिज गीत संग्रह ´बरिलै बरिलै` आइतबार सार्वजनिक भएको छ । प्रिज्म स्टुडियोबाट माैलिक संस्कृतिकाे झल्काे दिने गरि नयाँ काेसेली लिएकाे गाेविन्द अनेकले प्राणमञ्चसँग बताए । उनी झन्डै डेढ दशकदेखि सांगीतिक साधना...

पुरा पढ्नुहोस
धरहरा पालिका विशेषको होइन, अब खुलाउनुपर्छ- प्रधानमन्त्री ओली

१५ साउन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई...

पुरा पढ्नुहोस
एक करोडभन्दा बढी खर्चेर बनेको रंगशाला घाँसेमैदान बनेपछी…

१५ साउन, पोखरा आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो...

पुरा पढ्नुहोस