मुख्य समाचार
१६ चैत, प्युठानप्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वाडा नं.- ४ जुम्री अवस्थित कृष्ण बिस्टकाे घरमा आगलागी भएकाे हो। आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने पुनम थारु र लक्ष्मण...
पुरा पढ्नुहोस१६ चैत, पाल्पा पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । १९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौंनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा...
पुरा पढ्नुहोस१६ चैत, सिराहा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौं जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौँ काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौं दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौँ हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौं घरेलु मैदानमा टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान)...
पुरा पढ्नुहोसकाठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र...
पुरा पढ्नुहोस