मुख्य समाचार
११ पुस, काठमाडौँ त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको राजनीति शास्त्र विषयमा विद्यार्थी नेतासमेत रहेकी छात्रा प्रतिभा पौडेल सर्वोत्कृष्ट बनेकी छिन् । एमए राजनीति शास्त्रमा विश्विद्यालयको गोल्ड मेडलिस्ट भएर उनले पदक र पुरस्कार हात पारिन् । बिहीबार त्रिविको...
पुरा पढ्नुहोस१० पुस, दाङ प्रगतिशील कवि, समालोचक तथा साहित्यकार डा. अमर गिरीका दुई कृतिको बिहीबार दाङमा गृह विमोचन गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् । अन्तरिम सरकार अचानो जस्तो...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् । ‘भाद्र २३ र २४ गतेको...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए। समारोहमा नोबेल पुरस्कार विजेता जापानी...
पुरा पढ्नुहोस१० पुस, वीरगञ्ज (पर्सा) वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका...
पुरा पढ्नुहोस९ पुस, काठमाडौं सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ । कैद मिनाहासम्बन्धी एक रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले...
पुरा पढ्नुहोस९ पुस, काठमाडौं पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान...
पुरा पढ्नुहोस९ पुस, काठमाडौँ दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी ‘अमरबहादुर बम बचाऊ अभियान’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे । नेपाल सरकारको ध्यानार्कषण गराउन...
पुरा पढ्नुहोस









