मुख्य समाचार

ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

१२ चैत, काठमाडौं ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो। धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई...

पुरा पढ्नुहोस
टी-२० अभ्यास खेलअन्तर्गत नेपाल आज आयरल्यान्ड ´ए` सँग खेल्दै

१२ चैत, काठमाडौं नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा...

पुरा पढ्नुहोस
तराई-मधेशमा होली आज मनाइँदै

१२ चैत, काठमाडौं तराई–मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई...

पुरा पढ्नुहोस
गाजा क्षेत्रमा इजराइली आक्रमण : ३२ हजार दुई सय प्यालेस्टिनीको मृत्यु

गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार २२६ प्यालेस्टिनीको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिनुका साथै १०४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको सङ्ख्या ३२...

पुरा पढ्नुहोस
उपनिर्वाचन: इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

११ चैत, काठमाडौंइलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति...

पुरा पढ्नुहोस
नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

११ चैत, त्रिशूली नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्‍याएको छ। डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन्। गत फागुन पहिलो सातादेखि शुरु भएको यो वर्षको डढेलोका कारण जिल्लाको...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु, ३ जना घाइते

११ चैत, डोटिडोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता...

पुरा पढ्नुहोस
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउछ – राष्ट्रपति

११ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्। फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका...

पुरा पढ्नुहोस
फागु पर्वले समुदायलाई एकतावद्ध बनाउन मद्दत गर्छ: प्रधानमन्त्री

११ चैत, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा...

पुरा पढ्नुहोस
मैसम: आज यी भु-भागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

  ११ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र...

पुरा पढ्नुहोस