मुख्य समाचार

९ दिने भ्रमणका लागि आज चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

११ चैत, काठमाडौंउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन्। नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन्।  चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा...

पुरा पढ्नुहोस
बस र मोटरसाइकल ठोक्किदा दाङमा दुई जनाको मृत्यु

११ चैत, तुलसीपुरदाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। गएराति गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७...

पुरा पढ्नुहोस
आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

  ११ चैत, काठमाडौंफागु पर्व, आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।  यो पर्वलाई कटुता समाप्त...

पुरा पढ्नुहोस
राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानिक महावीर पुन प्युठानमा

१० चैत, प्युठान देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुन यतिबेला प्युठान मा आइपुगेका छन् । पुनलाइ सनिबार लायन्स क्लव अफ प्युठानले जुम्रीमा स्वागत गरेको छ।प्युठानमा रहेका महावीरले पुस्तक बिक्रीबाट प्राप्त भएको सबै...

पुरा पढ्नुहोस
हाइटेन्सनको तार चुँडिएर करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

  १० चैत, दाङ दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला...

पुरा पढ्नुहोस
कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना: ६ जना घाइते, एक गम्भिर

१० चैत, काठमाडौँटेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो...

पुरा पढ्नुहोस
जिल्ला अदालतका कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाउने महिला कारागार चलान

  १० चैत,दाङ दाङ जिल्ला अदालतका एक कर्मचारीलाई  बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन्।अदालतका ती कर्मचारीले केही समय पहिले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाविरूद्ध आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला...

पुरा पढ्नुहोस
नेपालमा २७ प्रतिशत नागरिकमा मात्रै गुणस्तरीय पानीको पहुँच

१० चैत, काठमाडौँखानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना हुँदा दोलखामा २ जनाको मृत्यु, एक घाइते

  १० चैत, काठमाडौं दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना ​भएको हो। दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका...

पुरा पढ्नुहोस
रुसमा आतंकवादी हमला : कम्तीमा ६० जनाको मृत्यु १०० भन्दा बढी घाइते

१० चैत, काठमाडौँ रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको...

पुरा पढ्नुहोस