मुख्य समाचार

धादिङमा रुखबाट लडेर वडासदस्यको निधन

७ चैत, काठमाडौं :धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए। रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल...

पुरा पढ्नुहोस
सत्तारूढ गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक

६ चैत, काठमाडौँसत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।जनतामा रहेको निराशा चिर्दै...

पुरा पढ्नुहोस
विद्यार्थीहरू चढेको बस दुर्घटना हुँदा केन्यामा ११ को मृत्यु, ४२ जना घाइते

केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको...

पुरा पढ्नुहोस
खैरो हेरोइनसहित एक भारतीय युवक पक्राउ

६ चैत, धनगढीकञ्चनपुरबाट १०.२ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलिजेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका– ६ नकैयाबाट १०.२ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय सर्वेशकुमार...

पुरा पढ्नुहोस
सुन तस्करीको अनुसन्धानमा संलग्न सीआईबीका सबै कर्मचारीलाई सरुवा गर्न आयोगको सिफारिस

६ चैत, काठमाडौं सुन तस्करी जाँचबुझ आयोगले सुनको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का सबै कर्मचारीलाई सरुवा गर्नुपर्ने सिफारिस गरेको खुलेको छ । १ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको...

पुरा पढ्नुहोस
अन्नपूर्णकर्मी विक्रम परियारको बस दुर्घटनामा निधन

६ चैत, वीरेन्द्रनगर बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ।रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना...

पुरा पढ्नुहोस
सीडीओ कार्यालयमा मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

६ चैत, काठमाडौंगृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

६ चैत, काठमाडौं सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। बैठकले सुन तस्करी प्रकरणमा पक्राउ...

पुरा पढ्नुहोस
साहित्यकार परशु प्रधानको निधन

६ चैत, काठमाडौं  साहित्यकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा  प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । प्रधानको  बिहान ९ बजे पशुपतिस्थित...

पुरा पढ्नुहोस
बाग्लुङ बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

६ चैत, काठमाडौं बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र  रुकुम मुसिकोट...

पुरा पढ्नुहोस