मुख्य समाचार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा

२९ फागुन, काठमाडौं  राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ। बिहान ११ : ०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ। राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता...

पुरा पढ्नुहोस
कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी...

पुरा पढ्नुहोस
क्रिकेट मैदानसम्म जाने बाटो बनाइदिने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

२८ फागुन, रुपन्देहीनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

२८ फागुन, सर्लाहीसर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...

पुरा पढ्नुहोस
‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’

२८ फागुन, काठमाडौं थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु...

पुरा पढ्नुहोस
झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

२८ फागुन, झापा  झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान  आगलागी भएको छ । आगलागी नियन्त्रणमा  झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...

पुरा पढ्नुहोस
गरिबीको दर्दनाक पीडा ! किरिया बस्दा खाने खर्च पनि छैन

‘शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमान्को शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएँ’२८ फागुन, काठमाडौं दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती...

पुरा पढ्नुहोस
किताब बेच्न निस्केका महावीरलाई घाेराहीमा स्वागत

२८ फागुन, दाङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई दाङमा भव्य स्वागत गरिएको छ । विगत तीन महिना देखि बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालन गर्ने उद्देश्यले आफ्नो सस्मरणात्मक पुस्तक बेच्दै देश दौडाहामा निस्किएका...

पुरा पढ्नुहोस
महिलाको हत्या आरोपमा संखुवासभाबाट एकजना पक्राउ

२८ फागुन, संखुवासभा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

२८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १...

पुरा पढ्नुहोस