मुख्य समाचार
५ साउन, काठमाडौं बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। शनिबार नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो। बंगलादेशमा...
पुरा पढ्नुहोस५ साउन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक...
पुरा पढ्नुहोस५ साउन, पर्वत नदी र तालमा डुबेर शुक्रबार एकैदिन कास्कीमा तीन जनाको मृत्यु भएको छ। शुक्रवार पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...
पुरा पढ्नुहोस५ साउन, काठमाडौं परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास...
पुरा पढ्नुहोस५ साउन, काठमाडौं पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नारायणगढ-मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्...
पुरा पढ्नुहोस५ असार, काठमाडौँ कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
पुरा पढ्नुहोसहाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५०...
पुरा पढ्नुहोस४ साउन, काठमाडौँ भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित टिम च्याम्पियन भएको छ भारत २७ स्वर्ण, २० रजत र १३ कास्यसहित टिम दोस्रो, श्रीलंका ५ स्वर्ण,...
पुरा पढ्नुहोस४ साउन, काठमाडौं ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । सीता रानामगर ७,...
पुरा पढ्नुहोस३६ गाउँपालिका, १ उपमहानगर र १२ नगरले चालु आर्थिक वर्षका लागि बजेट पारित गर्नै सकेनन् । बजेट पास गर्न नसकेर खाता सञ्चालन हुन नसक्दा पालिकामा तलबभत्ता, विकास निर्माण र सामाजिक सुरक्षाको काम ठप्प ४ साउन, काठमाडौँ बजेट...
पुरा पढ्नुहोस







