मुख्य समाचार

आन्तरिक पर्यटकको रोजाइमा बाह्रकुने दहमा

८ पुस, देउखुरी (दाङ) घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्य पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा...

पुरा पढ्नुहोस
फुटबलको ग्रासरुट विकासका लागि फ्रेन्च इन्टरनेसनल र लुम्बिनी फुटबल क्लब बीच सम्झौता

७ पुस, दाङ सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमीबीच नेपाली ग्रासरुट फुटबल विकासका लागि ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा दुवै एकेडेमीबीच दीर्घकालीन सहकार्य गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर...

पुरा पढ्नुहोस
मिटरब्याजविरुद्ध राजधानीमा मार्चपास !

७ पुस, काठमाडौं   मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा माचपार्स गरेको हो...

पुरा पढ्नुहोस
चुनाव नभए संसद् पुनस्थापना हुनसक्ने कुरामा क्लियर बनौं: नेकपा

७ पुस, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् । संविधान विपरीत सरकारले  पर निर्वाचन...

पुरा पढ्नुहोस
एमसीए नेपाल अन्तर्गत धानखोला-लमही ४० किमि सडक मर्मत गर्न ठेक्का सम्झौता

७ पुस, काठमाडौं मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ। सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन  तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ। साथै, सोही सडक...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले प्रधानमन्त्री र दलहरुसँग छलफल गर्दै

७ पुस, काठमाडौं निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल...

पुरा पढ्नुहोस
हामी तयार छौं, चुनाव फागुन २१ मै हुनुपर्छ : रास्वपा

  ६ पुस, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका नेताहरूले भेटवार्ता गरेका हुन् । सो क्रममा आगामी फागुन २१...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट २ भारतीय गाँजा तस्कर पक्राउ

७ पुस, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका...

पुरा पढ्नुहोस
आगलागीमा परेर बुहारीको मृत्यु, ससुरा घाइते

७ पुस, सिन्धुली कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया...

पुरा पढ्नुहोस
अमेरिकाबाट फेरि एक नेपाली डिपोर्ट !

६ पुस, काठमाडौं अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन...

पुरा पढ्नुहोस