मुख्य समाचार
९ असार, काठमाडौंप्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन...
पुरा पढ्नुहोस८ असार, काठमाडौंरियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को विजेता बर्दियाका करण परियार बनेका छन्।शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार...
पुरा पढ्नुहोस८ असार, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२०...
पुरा पढ्नुहोस८ असार, काठमाडौंकास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई...
पुरा पढ्नुहोस८ असार,काठमाडौंउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्।इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...
पुरा पढ्नुहोस८ असार, काठमाडौंगण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोस८ असार, काठमाडौंनेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ।महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन...
पुरा पढ्नुहोस८ असार, धनगढी धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...
पुरा पढ्नुहोस७ असार, काठमाडौंमध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले...
पुरा पढ्नुहोसफाइल तस्वीर७ असार काठमाडौं सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी) मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए...
पुरा पढ्नुहोस









