मुख्य समाचार
२६ जेठ, काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले डा. अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख रुपैयाँको...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौंनेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान संचालन गर्ने भएको छ । तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौँप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौ सुरक्षा बल र माओवादीबीच भिडन्त छत्तीसगढको बीजापुर जिल्लास्थित इन्द्रावती राष्ट्रिय निकुञ्जमा जुन ५ देखि लगातार तीन दिनसम्म जारी रहेको छ। सात जना माओवादी नेताहरू मारिएका छन्। मानव अधिकार संस्थाहरूले इन्द्रावती १,२५० वर्ग किलोमिटर...
पुरा पढ्नुहोस२६ जेठ, असारअमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।यसअघि घोषणा गरिएको १२ देशबाहेक...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौं प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो। पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद्...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँ सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ। जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ। अस्पतालका प्रवक्ता प्राडा गोपाल...
पुरा पढ्नुहोस२५ जेठ, चितवन आन्तरिक राजस्व कार्यालय भरतपुरले मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ जनालाई निलम्बन गरेको छ। आन्तरिक राजस्व विभागले लगातार ६ महिना मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो। कार्यालयका सूचना अधिकारी विमल...
पुरा पढ्नुहोस२५ जेठ, नेपालगञ्ज राप्ती नदीको नहरमा डुबेर एक युवकको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो। नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली...
पुरा पढ्नुहोस