मुख्य समाचार

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र हावाहुरीको सम्भावना ?

२० बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

पुरा पढ्नुहोस
टी-२० शृङ्खला : नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

२० बैशाख, काठमाडौँ नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’...

पुरा पढ्नुहोस
मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी, घर गोठ जलेर नष्ट

१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङक‍ोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...

पुरा पढ्नुहोस
टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

१९ बैशाख, काठमाडौँ  नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी...

पुरा पढ्नुहोस
नौबहिनी निवासी खिम प्रसाद सुवेदीकाे गाेठमा आगलागी

१९ बैशाख, प्युठान प्युठान नौबहिनी ७ बास्काेट निवासी खिम प्रसाद सुवेदीकाे गाेठ, कुखुरा फर्ममा आगलागी भएको छ । आगाे स्थानीय र इलाका प्रहरी कार्यलय बाहानेकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ । स्थानीय र प्रहरीको सहायतामा समयमै आगाे...

पुरा पढ्नुहोस
मर्यादित श्रमको वातावरण निर्माणमा अग्रसर हुन मेयरको आह्वान

१९ बैशाख, दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अन्तराष्ट्रिय मनदुर दिवसको अवसरमा श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । मेयर खड्काले आज शुभकामना सन्देश जारी गर्दै (मे १) सम्पूर्ण नेपाली श्रमजीवीलाई शुभकामना दिएको हो । मेयर खड्का द्धारा जारी...

पुरा पढ्नुहोस
देशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

  १९ वैशाख, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

१९ बैशाख, काठमाडौं  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक रहनेछ।...

पुरा पढ्नुहोस
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

१९ बैशाख, काठमाडौं  आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...

पुरा पढ्नुहोस
नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो टी-२० खेल्दै

१९ वैशाख, काठमाडौं घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५  बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । ५ खेलको सिरिजमा सुरुआती २ खेल...

पुरा पढ्नुहोस