मुख्य समाचार

वनमा लागेको डढेलो बस्तीमा फैलिँदा १३ घर खरानी

१३ बैशाख, खोटाङ  सामुदायिक वनमा लागेको डढेलो गाउँ फैलिँदा वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत...

पुरा पढ्नुहोस
पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

१३ बैशाख, काठमाडौं  नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ। पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन...

पुरा पढ्नुहोस
डढेलो निभाउन गएका वृद्धको जलेर मृत्यु

१३ बैशाख, खोटाङ  सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो। खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको...

पुरा पढ्नुहोस
उपनिर्वाचन : आजदेखी इलाम र बझाङमा मौन अवधि सुरु

१३ चैत, काठमाडौं यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि...

पुरा पढ्नुहोस
चिठीबाट जीवन सिकाउने आमा

भूमिगतकालमा हिसिलाले मानुषीलाई चिठी लेखिरहन्थिन् । एउटा चिठीमा लेखिन्– तिम्रो बुबा मारिन सक्छन् । अर्कोमा फेरि लेखिन्– म पनि मारिन सक्छु, तर तिमीले आफूलाई सही बाटोमा हिँडाउनुपर्छ । तेस्रो चिठीमा लेखिन्– तिमीलाई पनि सुरक्षा–खतरा छ, केही हुन...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा ६ जनाकाे मृत्यु

१२ बैशाख, काठमाडौं  छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने...

पुरा पढ्नुहोस
नेपाल-कतारबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर

१२ बैशाख, काठमाडौँ नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय...

पुरा पढ्नुहोस
धनुषाको एक होटलमा युवक मृत फेला

१२ बैशाख, काठमाडौं  धनुषाको जनपुरस्थित एक होटलमा युवक मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना होटेल एण्ड गेष्ट हाउसमा मित कुसियैत यादव मृत भेटिएका हुन्। हिरो साँझ ७ बजे होटल छिरेका यादव राति...

पुरा पढ्नुहोस
जीप र मोटरसाइल ठोक्किदा तीन जनाको मृत्यु

१२ बैशाख, झापा झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी: राजनीतिक संकटकाे खाेजीमा दुईदिने गाेष्ठी- प्राणमञ्च अपडेट

काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले  भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...

पुरा पढ्नुहोस