मुख्य समाचार
चिसोबाट ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यानचिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुम पश्चिमको...
पुरा पढ्नुहोसप्युठान/ प्युठान नगरपालिका–८ निवासी ध्रुब गिरीले दिवङ्गत छोरीको स्मृतिमा जनता माध्यमिक विद्यालय बाग्दुलामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। माथिल्लो कक्षामा अध्ययनरत बाबुआमा नभएका सहाराबिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साहित्यीक तथा शैक्षिक ब्यक्तित्व...
पुरा पढ्नुहोसप्युठान । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) आज प्युठान आउने भएका छन्। गत कार्तिक १७ गते गएको भुकम्पले पुराएको क्षेतिको पुन निर्माणकालागि जाजरकोट गएका विप्लव रुकुम, रोल्पा हुँदै आज प्युठान आउने र...
पुरा पढ्नुहोसगुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ ।न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरि सम्पर्कविहीन भएका छन् । कुनै जानकारीबिना दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा...
पुरा पढ्नुहोसआर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिनेत्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले...
पुरा पढ्नुहोस९ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार...
पुरा पढ्नुहोस९ मंसिर, प्यूठान। प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनले गर्दा देशभरका साहित्यिक श्रष्टाहरुको अहिले प्यूठानमा चहलपहल बढेको छ । कार्यक्रमको पहिलो दिन सदरमुकाम खलंगामा रिडाथान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोस