मुख्य समाचार
९ मंसिर , काठमाडौँ । सरकारले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ निर्माण गरेको साढे ६ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।२०७४ वैशाख २५ मा मन्त्रिपरिषद्बाट ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका...
पुरा पढ्नुहोस८ मंसिर , काठमाडौँ । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता...
पुरा पढ्नुहोसअमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाँ खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ...
पुरा पढ्नुहोसकाठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने...
पुरा पढ्नुहोसकथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र? अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु...
पुरा पढ्नुहोस८ मंसिर , काठमाडौँ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त...
पुरा पढ्नुहोस८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
पुरा पढ्नुहोस