मुख्य समाचार

सुपर ओभरमा चुक्यो नेपाल, ओमान बन्यो च्याम्पियन

आयोजक नेपाललाई सुपर ओभरमा हराउँदै ओमान आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेको छ ।सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल...

पुरा पढ्नुहोस
नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो...

पुरा पढ्नुहोस
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका...

पुरा पढ्नुहोस
जाजरकोटको भूकम्प मध्यम हो, ठूलो भूकम्पको खतरा अझै टरेको छैन’: वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला

पश्चिममा ६ म्याग्निच्युड हाराहारीका भूकम्प गए भनेर हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, योभन्दा विनाशकारी भूकम्प जतिखेर पनि जान सक्छ सामान्यतः नेपालमा इन्डियन र युरोसियन टेक्टोनिक प्लेटबीचको घर्षणका कारण भूकम्प जाने गर्छ । इन्डियन प्लेट...

पुरा पढ्नुहोस
भूकम्प पीडितको घाउमा मलहम लगाउने मित्रराष्ट्रको प्रतिबद्धता

काठमाडौँ — जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको विनाशकारी भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि शनिबारसम्म विभिन्न निकायले ८ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत...

पुरा पढ्नुहोस
डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं :  डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको...

पुरा पढ्नुहोस
खल्बलिँदै भूकम्पको शक्ति

काठमाडौं : नेपालको पश्चिमी भागमा निरन्तरजसो गइरहेका मझौला तथा ठूला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ ।आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, संघीय राजधानी काठमाडौं आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी...

पुरा पढ्नुहोस
चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

काठमाडौँ । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।साउथ...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित क्षेत्र घुमेपछि प्रधानमन्त्रीले भने : भोलिबाट राहत र पुनर्स्थापनामा लाग्छौं

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् ।शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस