मुख्य समाचार

वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

 १५ जेठ, काठमाडौं सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।देशकै ठूलो र जेठो अस्पताल...

पुरा पढ्नुहोस
आज १८ औं गणतन्त्र दिवस !

१५ जेठ, काठमाडौँ तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। विसं २०६५ जेठ १५...

पुरा पढ्नुहोस
आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो : प्रधानमन्त्री ओली

१५ जेठ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको...

पुरा पढ्नुहोस
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

 १४ जेठ, काठमाडौं हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका...

पुरा पढ्नुहोस
गभर्नर पौडेलविरुद्धको रिटमा आज पेशी हुँदै

१४ जेठ, काठमाडौं नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन्। नेपाल...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ जेठ, काठमाडौं सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। बुधबारको बैठकका लागि सङ्घीय...

पुरा पढ्नुहोस
१२ किलो चाँदीसहित एकजना पक्राउ

 १३ जेठ, काठमाडौं१२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी...

पुरा पढ्नुहोस
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा

 १३ जेठ, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू अहिले भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।उनले...

पुरा पढ्नुहोस
आज केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

१३ जेठ, काठमाडौं  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
बसको ठक्करबाट तीन जनाको मृत्यु !

१३ जेठ, मकवानपुर त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस...

पुरा पढ्नुहोस