मुख्य समाचार

हाइटेन्सनको तार चुँडिएर करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

  १० चैत, दाङ दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला...

पुरा पढ्नुहोस
कमेडी च्याम्पियनको टिम चढेको गाडी दुर्घटना: ६ जना घाइते, एक गम्भिर

१० चैत, काठमाडौँटेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो...

पुरा पढ्नुहोस
जिल्ला अदालतका कर्मचारीलाई बलात्कारको झुटो आरोप लगाउने महिला कारागार चलान

  १० चैत,दाङ दाङ जिल्ला अदालतका एक कर्मचारीलाई  बलात्कारको झुटो आरोप लगाएकी महिला जेल चलान भएकी छन्।अदालतका ती कर्मचारीले केही समय पहिले घोराही उपमहानगरपालिका– १७ की २८ वर्षीया महिलाविरूद्ध आफूलाई हनी ट्र्यापमा पार्न खोजेको भन्दै जिल्ला...

पुरा पढ्नुहोस
नेपालमा २७ प्रतिशत नागरिकमा मात्रै गुणस्तरीय पानीको पहुँच

१० चैत, काठमाडौँखानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटना हुँदा दोलखामा २ जनाको मृत्यु, एक घाइते

  १० चैत, काठमाडौं दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना ​भएको हो। दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका...

पुरा पढ्नुहोस
रुसमा आतंकवादी हमला : कम्तीमा ६० जनाको मृत्यु १०० भन्दा बढी घाइते

१० चैत, काठमाडौँ रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको...

पुरा पढ्नुहोस
थाइल्याण्डमा अलपत्र १३ नेपालीहरुलाई उद्धार गरी नेपाल ल्याइयो

१० चैत, काठमाडौं थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

१० चैत, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
आईपीएल : उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई हरायो

१० चैत,, काठमाडौं इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ। भारतमा गएराति सम्पन्न खेलमा चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई  ६ विकेटले पराजित गरेको हो। १७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८.४ ओभरमा चार...

पुरा पढ्नुहोस
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मृगौला प्रत्यारोपण

अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेको बीबीसीले जनाएको छ । जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै...

पुरा पढ्नुहोस